IME Life New

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जामा बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जामा बृद्धि भएको छ । आज सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो जनाएको हो । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपात २०७८ पुसमा १ दशमलव ३१ प्रतिशत रहेकामा २०७९ पुसमा २ दशमलव ६३ प्रतिशतमा रहेको छ । आर्थिक वर्ष २०७९ /८०को फागुनसम्म १ लाख ४८ हजार ४ सय ५४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब ८ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS