काठमाडौं । सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले २०८० जेठ १२ गतेदेखि जेठ २८ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । थप जानकारीको लागि शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।