IME Life New

पूर्ण तथा आंशिक अवधि भुक्तानी बुझिलिन बीमितहरुलाई नेपाल लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्ण अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिन नआएको बीमितहरुलाई उक्त रकम लिन आउन आग्रह गरेको हो ।

यस कम्पनीहरुबाट जारी पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमित तथा हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS