Connect IPS
IME Life

दुई जीवन बीमा कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन गरेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।

आज जेठ १० गते अन्तिम कारोबार मुल्य को आधारमा यी दुबै कम्पनीको मुल्य निर्धारण भएको हो । नेशनल लाइफको आजको अन्तिम कारोबार शेयर मूल्य ६४९ रुपैयाँ ८० पैसाको आधारमा ८ प्रतिशत बोनश शेयर वितरणपछिको शेयर मूल्य ६०१ रुपैयाँ ६७ पैसा कायम गरेको हो । त्यस्तै, प्रभु लाइफको आज अन्तिम कारोबार मुल्य ४७० रुपैयाँको आधारमा ९ दशमलव ८० प्रतिशत बोनश शेयर वितरणपछिको शेयर मूल्य ४२८ रुपैयाँ ५ पैसा कायम गरेको छ ।

Prabhu
Crest

अब यही मुल्यको आधारमा यी दुबै कम्पनीको आइतबार शेयर कारोबार खुला हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS