Connect IPS
IME Life

युनिक नेपाल लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशन गर्न स्वीकृति दिएको छ । सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन गर्नेछ । कम्पनीले गत २०७८ चैत १७ गते एफपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएको थियो । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तले बोर्डबाट बैशाख २१ गते अनुमति पाएको हो ।

GFxSQkUP8zl0IczWahrpFl3TcsXSWeLMLKxywJ3V

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS