IME Life New

युनिक नेपाल लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशन गर्न स्वीकृति दिएको छ । सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन गर्नेछ । कम्पनीले गत २०७८ चैत १७ गते एफपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएको थियो । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तले बोर्डबाट बैशाख २१ गते अनुमति पाएको हो ।

GFxSQkUP8zl0IczWahrpFl3TcsXSWeLMLKxywJ3V

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS