Connect IPS
IME Life

विजय लघुवित्तमा बाह्य लेखापरीक्षक नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आथिृक वर्ष २०७९/ ८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको चैत २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभा बाट आथिृक वर्ष २०७९/ ८० को लागि विदुर एसोसिइट्स चार्टर्ड एकाउन्टेण्ट्स काठमाडौंका सि.ए विदुर लुइटेललाई नियुक्त गर्ने प्रस्ताव पारित भएको थियो । सोही अनुरुप लेखा परीक्षक नियुक्त गरेको कम्पनीले जनाएको छ ।

1681966059970

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS