IME Life New

विजय लघुवित्तमा बाह्य लेखापरीक्षक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आथिृक वर्ष २०७९/ ८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको चैत २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभा बाट आथिृक वर्ष २०७९/ ८० को लागि विदुर एसोसिइट्स चार्टर्ड एकाउन्टेण्ट्स काठमाडौंका सि.ए विदुर लुइटेललाई नियुक्त गर्ने प्रस्ताव पारित भएको थियो । सोही अनुरुप लेखा परीक्षक नियुक्त गरेको कम्पनीले जनाएको छ ।

1681966059970

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS