काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा वालिका चौधरी नियुक्त भएकी छिन् । संस्थाको चैत १७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी गुलरिया नगरपालिका वडा नं १ की चौधरीलाई संस्थाको संचालक समितिमा नियुक्त गरेको हो ।
1681011843796युनिक नेपाल लघुवित्तको संचालकमा चौधरी नियुक्त

















