IME Life New

युनिक नेपाल लघुवित्तको संचालकमा चौधरी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा वालिका चौधरी नियुक्त भएकी छिन् । संस्थाको चैत १७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी गुलरिया नगरपालिका वडा नं १ की चौधरीलाई संस्थाको संचालक समितिमा नियुक्त गरेको हो ।

1681011843796

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS