Connect IPS
IME Life

नबिल बैंकले ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडले ४ वटा शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले आगामी चैत २६ गतेदेखि संचालन हुनेगरी यी चार शाखा कार्यालय स्थानान्तरण गर्न लागेको जनाएको छ ।

बैंकले जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र वीरगंज–२ को शाखा कार्यालयहरु स्थानान्तरण गर्न लागेको हो । बैंकले काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीमा, कालिमाटीमा रहेको शाखा चन्द्रागिरी नगरपालिका–१४ नैकापमा, किर्तिपुर नगरपालिका–१ त्याङलाफाटमा रहेको शाखा बल्खु, टेकासी (दक्षिणकाली मार्ग टि.यु. गेट नजिकै) र वीरगंज महानगरपालिका–४ अलखिया रोडमा रहेको शाखा वीरगंज महानगरपालिका–८ वीरगंज बाइपासमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS