IME Life New

नबिल बैंकले ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले ४ वटा शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले आगामी चैत २६ गतेदेखि संचालन हुनेगरी यी चार शाखा कार्यालय स्थानान्तरण गर्न लागेको जनाएको छ ।

बैंकले जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र वीरगंज–२ को शाखा कार्यालयहरु स्थानान्तरण गर्न लागेको हो । बैंकले काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीमा, कालिमाटीमा रहेको शाखा चन्द्रागिरी नगरपालिका–१४ नैकापमा, किर्तिपुर नगरपालिका–१ त्याङलाफाटमा रहेको शाखा बल्खु, टेकासी (दक्षिणकाली मार्ग टि.यु. गेट नजिकै) र वीरगंज महानगरपालिका–४ अलखिया रोडमा रहेको शाखा वीरगंज महानगरपालिका–८ वीरगंज बाइपासमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS