Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तमा दुई जना संचालक नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना संचालक नियुक्त भएका छन् । संस्थाको फागुन २४ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना संचालन निर्वाचित भएका हुन् ।

संस्थाको चैत ६ गते बसेको संचालक समितिको बैठकले थानपति–८ गुल्मीका मीन प्रसाद ज्ञवाली र ललितपुर–३ की सजनी नेपाललाई संचालक पदमा नियुक्त गरेको हो ।

Prabhu
Crest
1679398392378

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS