IME Life New

ग्लोबल आइएमई लघुवित्तमा दुई जना संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना संचालक नियुक्त भएका छन् । संस्थाको फागुन २४ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना संचालन निर्वाचित भएका हुन् ।

संस्थाको चैत ६ गते बसेको संचालक समितिको बैठकले थानपति–८ गुल्मीका मीन प्रसाद ज्ञवाली र ललितपुर–३ की सजनी नेपाललाई संचालक पदमा नियुक्त गरेको हो ।

Esewa
Crest
1679398392378

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS