Connect IPS
IME Life

अभियान लघुवित्तका शेयरधनीको यस वर्ष हात खालि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।

संस्थाको सोही बैठकले वित्तीय संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गर्दै सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

Prabhu
Crest
1679397297432

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS