IME Life New

अभियान लघुवित्तका शेयरधनीको यस वर्ष हात खालि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।

संस्थाको सोही बैठकले वित्तीय संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गर्दै सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

Esewa
Crest
1679397297432

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS