IME Life New

नेपाल लाइफमा एकै पटक ५१ जनाको बढुवा, मार्केटिङ्गका कर्मचारीको व्यापक असन्तुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्थागत सुशासनमा अत्यन्त कमजोर रहेको नेपालको ठुलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ५१ जना कर्मचारीको बढुवा गरेको छ।  नियमित बढुवा नभएको भन्दै केहि समय अगाडी कर्मचारीको आन्दोलन र धेरै रस्साकस्सी पछि ५१ जनाको बढुवा सुची हिजो राति सबै कर्मचारीहरुलाई इमेल मार्फत जानकारी गराएको छ।

बढुवा हुने सुचिमा संचालकका आफन्त, संघमा आबद्द कर्मचारी देखि नियामक निकायका आफन्त समेत परेका छन। उक्त सुचिमा कर्पोरेट कार्यालयमा काम गर्ने कर्मचारीको संख्या धेरै भए पछि ३-४ वर्ष सम्म मार्केटिङ्गमा काम गरेका मिहेनती कर्मचारीहरुको व्यापक असन्तुष्टि रहेको कर्मचारी संघमा आबद्द कर्मचारीले इन्स्योरेन्स खबरलाई बताए।

Esewa
Crest

यस्ता छन् नेपाल लाइफ कर्मचारी युनियनको १५ बुँदे माग, सञ्चित विदाको अवधि बढाउने लगायत यस्ता छन्

नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा, खाइपाइ आएको सेवा सुविधा कटौती नगर्न माग

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

19%
happy

खुसी

13%
sad

दु :खी

6%
amazed

अचम्मित

6%
excited

उत्साहित

56%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS