यस्ता छन् नेपाल लाइफ कर्मचारी युनियनको १५ बुँदे माग, सञ्चित विदाको अवधि बढाउने लगायत यस्ता छन्

काठमाडौं । नेपाल लाइफका कर्मचारी १५ बुँदे माग राख्दै हिजो आइतबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले लिखित सहमतिलाई समेत वेवास्ता गरी सम्पुर्ण कर्मचारीको मनोबलमा नैराश्यता आउने काम गरेको भन्दै आन्दोलन गरेका हुन् । समग्र कम्पनीको बृहत्तर हितको लागि नभएर कम्पनीलाई आर्थिक भार पर्ने गरी व्यवस्थापन पक्षबाट गरिएको यस … Continue reading यस्ता छन् नेपाल लाइफ कर्मचारी युनियनको १५ बुँदे माग, सञ्चित विदाको अवधि बढाउने लगायत यस्ता छन्