Connect IPS
IME Life

विजय लघुवित्तको कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । संस्थाले लाभांश सम्बन्धि पत्र नेप्सेमा ढिला उपलब्ध गराएका कारण नेप्सेले संस्थाको शेयर रोक्का गरेको हो । नेप्सेले कम्पनीसँग स्पष्टिकरण माग गरेको छ । के कति कारणले सुचनामा ढिलाई भएको हो ३ दिनभित्र स्पष्टिकरण उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सम्बन्धित सूचना नेप्सेमा समयमा नै उपलब्ध नगराएको कारण शेयर कारोबार रोक्का गरेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२६ प्रपितशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । माघ १० गतेको निर्णय पत्र माघ २६ मा उपलब्ध गराएपछि नेप्सेले सो संस्थाको शेयर रोक्का गरिदिएको हो ।

1675922680301

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS