IME Life New

विजय लघुवित्तको कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । संस्थाले लाभांश सम्बन्धि पत्र नेप्सेमा ढिला उपलब्ध गराएका कारण नेप्सेले संस्थाको शेयर रोक्का गरेको हो । नेप्सेले कम्पनीसँग स्पष्टिकरण माग गरेको छ । के कति कारणले सुचनामा ढिलाई भएको हो ३ दिनभित्र स्पष्टिकरण उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सम्बन्धित सूचना नेप्सेमा समयमा नै उपलब्ध नगराएको कारण शेयर कारोबार रोक्का गरेको जनाएको छ ।

Esewa
Crest

कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२६ प्रपितशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । माघ १० गतेको निर्णय पत्र माघ २६ मा उपलब्ध गराएपछि नेप्सेले सो संस्थाको शेयर रोक्का गरिदिएको हो ।

1675922680301

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS