काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट पुस २१ मा स्वीकृत भएकोले वार्षिक साधारण सभा गर्न नसकिने जनाएको छ । संस्थाले वित्तीय विवरण स्वीकृत भएपश्चात् चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।
1673343432122प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- बैंकिङ प्रणालीबाट आज फेरि एकैपटक रु. ८० अर्ब तान्दै राष्ट्र बैंक
- सपोर्ट लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
- भूकम्पको विनाश, भाइरसको डर, ट्रुडोको राजीनामा, सनसनीपूर्ण रह्यो वर्ष २०२५ को पहिलो साता
- लघुवित्तका कर्मचारीको पारिश्रमिक अब श्रम ऐन अनुरुप, नियुक्ति र पदोन्नतिमा यस्ता प्रावधान