IME Life New

नेरुडे लघुवित्तको बाह्य लेखापरीक्षण कार्यमा ढिलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट पुस २१ मा स्वीकृत भएकोले वार्षिक साधारण सभा गर्न नसकिने जनाएको छ । संस्थाले वित्तीय विवरण स्वीकृत भएपश्चात् चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।

1673343432122

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS