IME Life
Beema Board

दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंक एक आपसमा मर्जर भइ एकिकृत कारोबार गर्दैछन् त्यसकारण कारोबार रोक्का भएको हो ।

यी दुवै बैंकले मर्जर कार्य सम्पन्न गरी पुष २७ गतेदेखि ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएकोले नेप्से समक्ष पुष २७ गतेदेखि नै लागू हुनेगरी शेयर कारोबार रोक्का राख्न पत्र पठाएको थियो । नेप्सेले सोही बमोजिम पुष २७ गतेदेखि नै लागू हुनेगरी नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest
1673342751033

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS