IME Life New

दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंक एक आपसमा मर्जर भइ एकिकृत कारोबार गर्दैछन् त्यसकारण कारोबार रोक्का भएको हो ।

यी दुवै बैंकले मर्जर कार्य सम्पन्न गरी पुष २७ गतेदेखि ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएकोले नेप्से समक्ष पुष २७ गतेदेखि नै लागू हुनेगरी शेयर कारोबार रोक्का राख्न पत्र पठाएको थियो । नेप्सेले सोही बमोजिम पुष २७ गतेदेखि नै लागू हुनेगरी नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

Esewa
Crest
1673342751033

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS