IME Life New

प्रभु बैकको बैंकिङ सेवा ५ दिन बन्द रहने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैक लिमिटेडको बैंकिङ कारोबार ५ दिन सम्मका लागि बन्द रहनेछ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिन) गर्ने भएको हुँदा कारोबार बन्द रहने जनाएको छ ।

बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि पाँच दिन अर्थात पुस २२ गते साझ १० बजे पछि पुस २६ गते विहान १० बजेसम्म बैंकले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS