IME Life New

प्रभु बैकको बैंकिङ सेवा ५ दिन बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैक लिमिटेडको बैंकिङ कारोबार ५ दिन सम्मका लागि बन्द रहनेछ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिन) गर्ने भएको हुँदा कारोबार बन्द रहने जनाएको छ ।

बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि पाँच दिन अर्थात पुस २२ गते साझ १० बजे पछि पुस २६ गते विहान १० बजेसम्म बैंकले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS