Connect IPS
IME Life

दुई क्यापिटलले पुस १ गते देखि एकिकृत कारोबार गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडलाई गाभे पछि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नामबाट पुस १ गते देखि एकिकृत कारोबार शुरु गर्ने जनाएको छ । यी दुबै क्यापिटलको मंसिर २७ गते बसेको छुट्टा छुट्टै सञ्चालक समितिको बैठकले एकिकृत कारोबार पुस १ गते देखि गर्ने निर्णय गरेका हुन ।

गाभ्ने प्रस्ताव यी दुबै क्यापिटलको साधारण सभाबाट पारित भएपछि र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २६ गते गाभिने स्वीकृती पाएसँगै एकिकृत कारोबार गर्न लागेका हुन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS