IME Life New

दुई क्यापिटलले पुस १ गते देखि एकिकृत कारोबार गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडलाई गाभे पछि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नामबाट पुस १ गते देखि एकिकृत कारोबार शुरु गर्ने जनाएको छ । यी दुबै क्यापिटलको मंसिर २७ गते बसेको छुट्टा छुट्टै सञ्चालक समितिको बैठकले एकिकृत कारोबार पुस १ गते देखि गर्ने निर्णय गरेका हुन ।

गाभ्ने प्रस्ताव यी दुबै क्यापिटलको साधारण सभाबाट पारित भएपछि र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २६ गते गाभिने स्वीकृती पाएसँगै एकिकृत कारोबार गर्न लागेका हुन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS