Connect IPS
IME Life

कृषि ऋणपत्रमा गरिएको लगानीलाई पनि कृषि क्षेत्रमै लगानी गरेको मानिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि ऋणपत्रलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक मौद्रिक समिक्षा मार्फत यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीति मार्फत बैंक वित्तीय संस्थाहरुलाई कृषि ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरेको छ ।

प्रथम त्रैमाशिक मौद्रिक समिक्षा अनुसार कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई राष्ट्र बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

Prabhu
Crest

राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा विभिन्न क्षेत्रमा प्राथमिकता दिनु पर्ने व्यवस्था गरिदिएको छ । जहाँ कृषि क्षेत्रमा पनि अनिवार्य कर्जा प्रवाह गर्नै पर्ने व्यवस्था छ । यदि बैंकहरुले कृषि ऋणपत्र खरिद गरेको खण्डमा कृषि क्षेत्रमा अथवा प्राथमिकता क्षेत्रमा कर्जा प्रवाह गरेको मानिने व्यवस्था गरिदिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS