काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको नायव कार्यकारी प्रमुख पदमा बिरु राम जैशी नियुक्त भएका छन् । असोज २३ गतेबाट लागू हुने गरी जैशीलाई नायव कार्यकारी प्रमुखको पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
एनएमबि लघुवित्तको नायव कार्यकारी प्रमुखमा जैशी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2021/10/nmb-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)