काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको नायव कार्यकारी प्रमुख पदमा बिरु राम जैशी नियुक्त भएका छन् । असोज २३ गतेबाट लागू हुने गरी जैशीलाई नायव कार्यकारी प्रमुखको पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।