Connect IPS
IME Life

ग्लोबल आइएमईको सबै नेपालीको बचत खातामा उच्चतम ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बै.कले सार्वजनिक गरेको सबै नेपालीको बचत खातामा वार्षिक ९ दशमलव १३३ प्रतिशत ब्याजदर पाइने जनाएको छ । उक्त खाता शुन्य मौज्दातमै खोल्न सकिने छ भने उक्त बचत खातामा उच्चतम ब्याजदर रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले आवश्यकताअनुसार मोबाइल बैकिङ्ग, चेक बुक, डेबिट क्रेडिट कार्ड समेत उपलब्ध गराउने जनाएको छ । साथै ग्लोबल आइएमई बैंकले बैंकमा पहिलो पटक खाता खोल्ने ग्राहकलाई १ सय रुपैयाँ खातामा जम्मा गरिदिने समेत उल्लेख गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS