IME Life New

ग्लोबल आइएमईको सबै नेपालीको बचत खातामा उच्चतम ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बै.कले सार्वजनिक गरेको सबै नेपालीको बचत खातामा वार्षिक ९ दशमलव १३३ प्रतिशत ब्याजदर पाइने जनाएको छ । उक्त खाता शुन्य मौज्दातमै खोल्न सकिने छ भने उक्त बचत खातामा उच्चतम ब्याजदर रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले आवश्यकताअनुसार मोबाइल बैकिङ्ग, चेक बुक, डेबिट क्रेडिट कार्ड समेत उपलब्ध गराउने जनाएको छ । साथै ग्लोबल आइएमई बैंकले बैंकमा पहिलो पटक खाता खोल्ने ग्राहकलाई १ सय रुपैयाँ खातामा जम्मा गरिदिने समेत उल्लेख गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS