Connect IPS
IME Life

मुक्तिनाथ बिकास बैंकको नयाँ योजना, बचत खातामा १ करोड १ लाख सम्मको बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ योजना  मुक्तिनाथ आर्शिवाद खातामा संचालनमा ल्याएको छ । जसअन्तर्गत बैंकका ग्राहकले १ करोड १ लाखसम्मको बीमा सुविधा समेत समेटिएको छ ।

बैंकका अनुसार बैंकले ल्याएको मुक्तिनाथ आर्शिवाद खातामा खातावालाले १५ अन्य बैंकिङग सुविधाहरुमा समेत छुट पाउन सक्नेछन् । यो खाता अन्तर्गत गोल्ड र प्लाटिनम बीमा योजना समेत समेटिएको छ । जसमा ५१ लाख रुपैयाँ सम्मको बीमा सुविधाहरु रहेको छ । बार्षिक व्याजदर १० प्रतिशत रहेको छ भने न्यूनतम मौज्दात ५० हजारसम्म रहेको छ ।

Prabhu
Crest

यसैगरी प्लाटिन योजना अन्तर्गत १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधाहरु रहेको छ । साथै बार्षिक व्याजदर १० प्रतिशत रहेको छ भने न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS