IME Life New

मुक्तिनाथ बिकास बैंकको नयाँ योजना, बचत खातामा १ करोड १ लाख सम्मको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ योजना  मुक्तिनाथ आर्शिवाद खातामा संचालनमा ल्याएको छ । जसअन्तर्गत बैंकका ग्राहकले १ करोड १ लाखसम्मको बीमा सुविधा समेत समेटिएको छ ।

बैंकका अनुसार बैंकले ल्याएको मुक्तिनाथ आर्शिवाद खातामा खातावालाले १५ अन्य बैंकिङग सुविधाहरुमा समेत छुट पाउन सक्नेछन् । यो खाता अन्तर्गत गोल्ड र प्लाटिनम बीमा योजना समेत समेटिएको छ । जसमा ५१ लाख रुपैयाँ सम्मको बीमा सुविधाहरु रहेको छ । बार्षिक व्याजदर १० प्रतिशत रहेको छ भने न्यूनतम मौज्दात ५० हजारसम्म रहेको छ ।

Esewa
Crest

यसैगरी प्लाटिन योजना अन्तर्गत १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधाहरु रहेको छ । साथै बार्षिक व्याजदर १० प्रतिशत रहेको छ भने न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS