Connect IPS
IME Life

आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, प्रितिकित्ता ३९५ रुपैयाँबाट बोलकबोल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको तीन लाख कित्ता शेयर बोलकबोल मार्फत बिक्रीका लागि आह्वान गरेको छ । संस्थाले इच्छुक लगानीकर्तालाई प्रति कित्ता न्युनतम मूल्य ३९५ रुपैयाँ वा सो भन्दा माथिको लागि बोलपत्र पेश गर्न अनुरोध गरेको छ ।

लगानीकर्ताले असोज ४ गतेदेखि १२ गते भित्र तोकिएका सर्तहरु पुरा गरी आवेदन दिन सक्नेछन् । संस्थाले यस भन्दा अगाडी विध्यमान संस्थापकहरुलाई खरिदका लागि आह्वान गरेको थियो तर उनिहरुले खरिद गर्न नचाहे पछि अन्य लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो ।

Prabhu
Crest

आवेदकले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतमका लागि आह्वान गरिए बराबरकै लागि आवेदन दिन सकिनेछ । बोलकबोलको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS