काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं जिल्ला कामनपा वडा नं २८ बाट कामनपा १० मध्येबानेश्वरमा स्थानान्तरण गरेको जनाएको छ । भदौ २१ गतेदेखि केन्द्रीय कार्यालयका दैनिक कार्यहरू मध्यबानेश्वरबाट भएको कम्पनीले जनाएको छ ।


















