IME Life New

आरएमडीसी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं जिल्ला कामनपा वडा नं २८ बाट कामनपा १० मध्येबानेश्वरमा स्थानान्तरण गरेको जनाएको छ । भदौ २१ गतेदेखि केन्द्रीय कार्यालयका दैनिक कार्यहरू मध्यबानेश्वरबाट भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS