Connect IPS
IME Life

अभियान लघुवित्तको आइपीओ डिम्याट खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ । साउन ३० गते बाँडफाँड भएको उक्त आइपीओ भदौ २१ गते मंगलबार सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भएपछि सिडिएससीले कम्पनीको धितोपत्र एभिवाईएएन AVYAN कारोबार संकेतमा जम्मा गरेको छ ।

कम्पनीको आइपीओ नेप्सेमा सूचिकरण प्रक्रियामा रहेको छ ।लघुवित्तले साउन १८ देखि २२ गते सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गरेर साउन ३० गते बाँडफाँड गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS