IME Life New

अभियान लघुवित्तको आइपीओ डिम्याट खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ । साउन ३० गते बाँडफाँड भएको उक्त आइपीओ भदौ २१ गते मंगलबार सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भएपछि सिडिएससीले कम्पनीको धितोपत्र एभिवाईएएन AVYAN कारोबार संकेतमा जम्मा गरेको छ ।

कम्पनीको आइपीओ नेप्सेमा सूचिकरण प्रक्रियामा रहेको छ ।लघुवित्तले साउन १८ देखि २२ गते सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गरेर साउन ३० गते बाँडफाँड गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS