IME Life New

एलआईसी नेपालका वरिष्ठ अभिकर्ता खड्काको निधन, बीमा क्षेत्रले कुशल अभिकर्ता गुमायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालका वरिष्ठ अभिकर्ता तथा पेशागत अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य शिवहरी खड्काको निधन भएको छ । रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानी स्थित डाँसे निवासी खड्काको आज बिहान निधन भएको हो । काठमाडौंको कपनबाट उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

उनी विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय तथा चिर परिचित अभिकर्ता हुन् । बीमा क्षेत्रले कुशल अभिकर्ता गुमाएको छ। उनी एक सामाजिक अभियन्ता  र नेपाली कांग्रेस रामेछापका नेता समेत रहेका थिए । खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS