IME Life New

कुमारी बैंक र श्री कृष्ण पोलीक्लिनिकबीच सम्झौता, ग्राहकलाई विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले श्री कृष्ण पोलीक्लिनिकमा छुट पाउने भएका छन् । कुमारी बैंक र देवदह ०५, खैरेनी, रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच बैंकका ग्राहकहरुलाई श्री कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १०५, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३–५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

हालसम्म बैंकले १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS