Connect IPS
IME Life

दुई बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट बैंकले प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । यी दुई बैंकबीच एक आपसमा मर्जरमा जानका लागि साउन १५ गते सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । सोही अनुरुप नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई सैद्धान्तिक स्वीकृत दिएको हो ।

यी बैंकले १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति गरेका थिए । प्रभु बैंकको चुत्तापुँजी १२ अर्व ७० करोड रहेको छ भने सेञ्चुरी बैंकको ९ अर्व ५५ करोड रहेको छ । मर्जरपछि बन्ने संचाललक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS