IME Life New

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष ०७८/०७९ का लागि

प्रतिफल घोषणा गरेको छ । सन्राइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो ।

Esewa
Crest

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना भने निकट भविष्यमा प्रकाशित गरिने फन्डले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS