IME Life New

नबिल बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम संस्थाका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Esewa
Crest

संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकित्ता ४८० रुपैयाँ रहेको छ । उक्त समयमा कुनै निवेदन नआएमा प्रचलित कानून बमोजिम सर्वसाधारणलाई विक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS