IME Life New

हकप्रद निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकले बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको हो।

बैंकले हकप्रद निष्काशन तथा विक्रीका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS