IME Life New

एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको एभरेष्ट बैंकको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँड भएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

बैंकले ६ वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । सोही ऋणपत्र बाँडफाँड गरेको हो ।

Esewa
Crest

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्रमा ऋतपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई भदौ १० गते शुक्रबारका दिन बाँडफाँड गरेको जनाएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS