IME Life New

सिद्धार्थ क्यापिटलको वृक्षारोपण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा कालिमाटी स्थित जन प्रभात माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ र हरियालीका लागि दिगो जीवन र व्यक्तिगत जिम्मेवारी प्रवद्र्धन गर्ने उद्देश्यले रुख र फूलसहित २५० भन्दा बढी बिरुवा रोपिएको क्यापिटलले जनाएको छ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, जन प्रभात मा। वि का लिद्यार्थी लगायत करिब ९० जनाको उत्साहजनक सहभागिता रहेको क्यापिटलले उल्लेख गरेको छ। कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा समाजको हितलाई प्रवद्र्धन गर्ने उदेश्यले अन्य गतिविधिहरु पनि योजना बनाएको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS