IME Life New

बैंक वित्तीय संस्थाले एक वर्षमा कमाए ८३ अर्ब ४३ करोड मुनाफा, कुन बैंकको नाफा कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा ५८ बैंक वित्तीय संस्थाले ८३ अर्ब ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुको मात्रै ७४ अर्ब ८० करोड रुपैयाँ मुनाफा रहेको छ ।

गएको वर्षमा सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ भने दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमईले ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नविल बैंकको ४ अर्ब ९७ करोड रुपैयाँ मुनाफा रहेको छ भने चौथो स्थानमा रहेको एनआईसी एशियाले ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ ।

Esewa
Crest

पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेकोमा एनएमबी बैंकले तीन अर्ब ७० करोड, प्राइमले तीन अर्ब ६८ करोड, नेपाल बैंक तीन करोड २६ लाख, सिद्धार्थ बैंकले तीन अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कुन बैंकको मुनाफा कति हेर्नुहोस् सूचि

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS