Connect IPS
IME Life

नारायणी डेभलपमेन्टको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई प्रति कित्ता अंकित मुल्य १०० का दरले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नक लागेको हो । सो सम्बन्धमा डेभलपमेन्ट बैंक र क्यापिटलबीच हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

साउन ३० गते ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा नारायणी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

चितवन जिल्लाको रत्ननगर न.पा. टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको छ । यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ । हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS